Informações:
Sinopse
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episódios
-
Ten Nepali dumplings in 18 seconds! - म:म: महोत्सव: एक प्लेट म:म: १८ सेकेन्डमा!
16/04/2026 Duração: 05minHow fast can you mow down ten momo? Melbourne's Henry Nguyen, who took part in the momo-eating competition at Melbourne's Momo Festival, did it in 18 seconds. He was one of the winners at the Himalayan Dumpling Festival that took place last weekend on April 11 and 12. Among the competitions held on both days, he won on Sunday. Listen to SBS Nepali’s conversation with Nguyen. - सबैभन्दा ‘फास्ट’ तपाईँले एक प्लेट म:म: कति टाइममा बुत्याउन सक्नुहुन्छ? मेलबर्नका हेन्री न्युएनले १० वटा म:म: १८ सेकेन्डमा खाएर भ्याएका छन्। अघिल्लो सप्ताहन्त एप्रिल ११ र १२ मा भएको म:म: महोत्सवको प्रतियोगिताका उनी एक विजेता हुन्। दुवै दिन भएको म:म: प्रतियोगिता मध्ये उनले आइतवार जितेका थिए। न्युएनसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
-
Radio Program: Deuba responds to claims about his property and Uber riders to pay fuel surcharge - रेडियो कार्यक्रम: सम्पत्तिबारेका दाबीमा देउवाको प्रतिक्रिया र उबर चढ्दा बढी पैसा तिर्नु पर्ने
16/04/2026 Duração: 47minListen to our radio program, first aired on SBS South Asian on Tuesday, 14 April 2026 at 2 PM, and repeat on Thursday 16 April on SBS Radio 2 from 4 PM featuring, We have covered major Australia-focused news from the past seven days, including the recognition of eight individuals for their bravery as the second anniversary of the Bondi Junction stabbing attack is marked, in Nepal news, former Prime Minister and former President of the Nepali Congress Sher Bahadur Deuba has responded to claims about his property. We also bring you the coverage of the Momo Festival Melbourne held on April 11 and 12. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday
-
Australian weather update for Friday, 17 April 2026 - शुक्रवार, १७ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
16/04/2026 Duração: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Nepalis celebrating Mother's Day share their gift ideas - आमाको मुख हेर्ने दिन: अस्ट्रेलियाका नेपालीको 'गिफ्ट आइडिया'
16/04/2026 Duração: 04minNepalis are marking Mother’s Day on 17 April, in accordance with the Nepali lunar calendar, nearly a month earlier than the date observed by many around the world. The occasion is dedicated to honouring mothers with gifts and special meals. Listen to Nepalis living in Australia as they share their thoughtful gift ideas for their mothers. - नेपालीहरूले आमालाई सम्मान गर्ने दिनको रूपमा मनाउने आमाको मुख हेर्ने दिन यस वर्ष शुक्रवार १७ एप्रिलमा परेको छ। यसै अवसरमा अस्ट्रेलियामा बस्ने केही नेपालीहरूले आफ्नो आमाको लागि के कस्ता उपहार दिने गरेका छन् त भन्ने बारे बताएका छन्।
-
'Leave the car at home and take public transport': Economist Krishna Hamal’s advice on ways to save fuel - 'गाडी घरमा छाड्ने पब्लिक ट्रान्सपोर्ट लिने': इन्धन बचाउने उपायबारे अर्थशास्त्री कृष्ण हमालको सुझाव
16/04/2026 Duração: 13minAustralia is being affected by the conflict in the Middle East, with rising fuel prices impacting the economy. Recent interest rate increases have added pressure on borrowers. Canberra-based economist Dr Krishna Hamal spoke to SBS Nepali about the state of the Australian economy, including the May budget, the possibility of a recession and ways to save money. - मध्यपूर्वमा देखिएको द्वन्द्वबाट अस्ट्रेलिया पनि अछुतो रहन सकेको छैन। इन्धनको मूल्य बढ्दा यसले सबै क्षेत्रलाई प्रभावित बनाइरहेको छ। रिजर्भ बैङ्कले पछिल्ला दुई बैठकहरू मार्फत ब्याजदर बढाउँदा ऋण लिएकाहरूलाई थप आर्थिक भार परिरहेको छ। अव के होला भन्ने आर्थिक अन्यौलताका बिच क्यानबेरा स्थित अर्थशास्त्री कृष्ण हमालसँग अस्ट्रेलियाको पछिल्लो आर्थिक विश्लेषण गरेका छन्। मे महिनामा सरकारले ल्याउन लागेको बजेट, आर्थिक मन्दी अनि पैसा बचतका उपायहरूका बारेमा क्यानबरामा रहेका अर्थशास्त्री हमालले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
Uber riders to pay fuel surcharge as prices surge - इन्धनको मूल्य बढेसँगै उबर चढ्नेले अतिरिक्त शुल्क तिर्नुपर्ने
16/04/2026 Duração: 04minAustralian consumers will be paying a temporary fuel surcharge for their Uber trips if they choose to ride in a petrol or hybrid car. The new measure will begin from Wednesday, and end on June 8. It comes at a time when the transport sector is introducing fee adjustments to cope with the ongoing fuel crisis. - के तपाईँले उबर चढ्दा पहिलेभन्दा बढी शुल्क तिर्नु परेको जस्तो लागेको छ? यो सत्य पनि हुनसक्छ, किनभने १५ एप्रिलदेखि लागु भएको नयाँ घोषणा अनुसार अस्ट्रेलियाभरका उबर यात्रुहरूले पेट्रोल वा हाइब्रिड कार प्रयोग गर्ने छनोट गर्छन् भने, उनीहरूले अस्थायी रूपमा साबिक भन्दा बढी भाडा तिर्नुपर्ने भएको छ। इन्धन सङ्कटको सामना गर्न यातायात क्षेत्रले विभिन्न शुल्क समायोजनहरू लागू गरिरहेको समयमा यो परिवर्तन आएको हो।
-
Australia's military set for record peacetime spend | Morning News Bulletin 16 April 2026 - एसबीएस नेपाली प्रमुख समाचार: बिहीवार, १६ एप्रिल २०२६
16/04/2026 Duração: 04minAustralia set for a record boost to military spending; The U-S looking to impose more financial sanctions on countries and companies who support Iran; The Matildas beat Kenya in Nairobi. - भिक्टोरियामा एक कच्चा तेल प्रशोधन केन्द्रमा आगलागी, इन्धन सङ्कटका बेला अस्ट्रेलियाका राज्य र प्रदेशहरुले आ-आफ्नै योजनाहरू लागु गर्दै र राजकुमार ह्यारीद्वारा अस्ट्रेलियन वार मेमोरीयलको भ्रमण लगायत आजका प्रमुख समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australian weather update for Thursday, 16 April 2026 - बिहीवार, १६ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
15/04/2026 Duração: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
‘Might not eat anything for a week!’: Melbourne's Momo Festival impresses visitors - ‘अब एक हप्ता केही खाँदिन होला!’: मेलबर्नको म:म: महोत्सवमा स्थानीयको प्रशंसा
15/04/2026 Duração: 07minFrom the sizzle of steaming momo to the buzz of a multicultural crowd, Melbourne's Footscray Park came alive last weekend with the Himalayan Dumpling Festival. The two-day event held on April 11 and 12 was organised by the not-for-profit, Inhale Culture Celebrate Life. Listen to our conversation with vendors and visitors as they share their stories, flavours and connections beyond the plate. SBS Nepali was a media partner of the event. - मःमः महोत्सव गत सप्ताहान्त मेलबर्नको फुट्स्क्रे पार्कमा सम्पन्न भएको छ। उक्त ‘हिमालयन डम्पलिंग फेस्टिभल’ शनिवार, एप्रिल ११ र आइतवार, एप्रिल १२ मा इन्हेल कल्चर सेलिब्रेट लाइफ नामक गैर–नाफामूलक संस्थाको आयोजनामा भएको हो। एसबीएस नेपाली एक मिडिया पार्टनर रहेको उक्त दुई दिने महोत्सवमा पुगेका नेपाली लगायत विविध पृष्ठभूमिका सहभागीहरूसँग गरिएको कुराकानी सुन्नुहोस्।
-
Trump says Iran talks in Pakistan could resume soon | Morning News Bulletin 15 April 2026 - एसबीएस नेपाली प्रमुख समाचार: बुधवार, १५ एप्रिल २०२६
15/04/2026 Duração: 04minDonald Trump says talks with Iran in Pakistan could resume in the coming days... Anthony Albanese to try and leverage Australia's food exports to secure better long-term fuel supply... and AFL star Zak Butters fined for abusing an umpire- but that may not be the end of the story - विश्व आर्थिक मन्दीबाट अस्ट्रेलिया पनि अछुतो नरहने सङ्घीय ट्रेजरर जिम चाल्मर्सको चेतावनी र न्यु साउथ वेल्समा भूकम्पको धक्का महसुस भएको लगायत आजका प्रमुख समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australian weather update for Wednesday, 15 April 2026 - बुधवार, १५ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
14/04/2026 Duração: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
US naval blockade of Iran in effect | Morning News Bulletin 14 April 2026 - एसबीएस नेपाली प्रमुख समाचार: मङ्गलवार, १४ एप्रिल २०२६
14/04/2026 Duração: 04minIn this bulletin, the US begins a blockade of Iranian ports in the Strait of Hormuz, Anthony Albanese heads overseas again to shore up Australian fuel supplies. And in the AFL, Port Adelaide will defend Zak Butters against claims he abused an umpire. - इन्धन आपूर्ति सुनिश्चित गर्न प्रधानमन्त्री आज दक्षिण पूर्वी एशियाको भ्रमणमा जाँदै, उबरले भोलि बुधवारदेखि ग्राहकहरूलाई सरचार्ज लगाउने र अस्ट्रेलियामा फुटबलको एक स्थायी केन्द्र निर्माणका लागि फिफाको आग्रह लगायत आजका प्रमुख समाचार छोटकरीमा सुन्नुहोस्।
-
Eight people recognised for Bondi bravery - बोन्डाइ छुरा प्रहारको दुई वर्ष: बहादुरीका लागि आठ जनालाई सम्मान
14/04/2026 Duração: 05minEight people have been recognised for their bravery during the Bondi Junction shopping centre attack. Governor-General Sam Mostyn announced the special honours to mark the two-year anniversary. - सिड्नीको बोन्डाइस्थित वेस्टफिल्डमा सन् २०२४ मा भएको घटनाका पीडितहरूको सम्झना गर्दै छुरा आक्रमणका क्रममा देखाएको साहसका लागि आठ जनालाई सम्मान गरिएको छ। घटनाको दुई वर्ष पूरा भएको अवसरमा गभर्नर–जनरल स्याम मोस्टीनले विशेष सम्मानहरूको घोषणा गरेकी हुन्।
-
Nepal Diary: Nepali photographer wins international award and e-Pension system launched - नेपाल डायरी: नेपाली फोटोग्राफरले जीते अन्तर्राष्ट्रिय पुरस्कार र इ-पेन्सन प्रणाली सुरु
13/04/2026 Duração: 07minListen to Nepal Diary, encapsulating major Nepali news from the last seven days. - गएका सात दिन यताका प्रमुख नेपाली घटनाहरू बारे जानकारी दिने साप्ताहिक नेपाल डायरी सुन्नुहोस्।
-
Australian weather update for Tuesday, 14 April 2026 - मङ्गलवार, १४ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
13/04/2026 Duração: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
'Digital technology has given us the opportunity to be more experimental': Neer Shah - 'डिजिटल प्रविधिले हामीलाई प्रयोगात्मक हुने अवसर दिएको छ': नीर शाह
13/04/2026 Duração: 11minVeteran Nepali actor Neer Shah has long been a prominent figure in the Nepali film industry, appearing in a wide range of roles on the big screen. In addition to acting, he has also built experience as a director and producer. Nepal correspondent Pratiksha Dulal spoke with Shah about the rise of OTT platforms, their impact on the Nepali film industry, and insights from his personal journey. - लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा छाएका कलाकार हुन् नीर शाह। ठुलो पर्दामा विभिन्न भूमिकामा देखा परेका वरिष्ठ कलाकार शाहले अभिनय मात्र नभई निर्देशक र निर्माताको अनुभव पनि लिएका छन्। शाहसँग चलचित्र प्रदर्शनका वैकल्पिक प्लेटफर्महरू र यसले नेपाली चलचित्र क्षेत्रमा पारेको प्रभाव साथै उनका अनुभवका बारेमा नेपाल संवाददाता प्रतिक्षा दुलालले गर्नु भएको कुराकानी सुन्नुहोस्।
-
US will blockade Hormuz says Trump | Morning News Bulletin 13 April 2026 - एसबीएस नेपाली प्रमुख समाचार: सोमवार, १३ एप्रिल २०२६
13/04/2026 Duração: 04minDonald Trump says the US to blockade the Strait of Hormuz, as Iran says Mr Trump's threats have no impact on Iran; Viktor Orban concedes defeat in Hungary's election; and in athletics, Gout Gout sets a new 200-metre record. - सङ्घीय सरकारद्धारा सवारी चालकहरूलाई इन्धन बचत गर्न र सवारीको कम प्रयोग गर्नका लागि नयाँ विज्ञापन अभियानको थालनी, स्ट्रेट अफ होर्मुज बन्द गर्ने अमेरिकी राष्ट्रपतिको चेतावनी र एथलेटिक्समा गाउट गाउटले आफ्नै राष्ट्रिय २०० मिटरको कीर्तिमान तोडेको लगायत आजका प्रमुख समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australian weather update for Monday, 13 April 2026 - सोमवार, १३ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
12/04/2026 Duração: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Australian weather update for Sunday, 12 April 2026 - आइतवार, १२ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
11/04/2026 Duração: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Australian weather update for Saturday, 11 April 2026 - शनिवार, ११ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
10/04/2026 Duração: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।