Sbs Nepali -
एनआरएनए अस्ट्रेलिया चुनाव विशेष: ‘हामीहरू देश छोडेर यहाँ आइसके पछि युनिटी हुनुपर्यो’
- Autor: Vários
- Narrador: Vários
- Editora: Podcast
- Duração: 0:17:02
- Mais informações
Informações:
Sinopse
शनिवार, जुलाई २६ मा गैर आवासीय नेपाली संङ्घ (एनआरएनए) अस्ट्रेलियाको निर्वाचन हुँदै गर्दा, मतदाताहरूले ध्यान दिनु कुराहरू, सङ्घलाई लिएर पछिल्लो रहँदै आएका विवादित विषयहरू र अस्ट्रेलियाको बढ्दो नेपाली समुदायलाई कस्तो एनआरएनए चाहिन्छ भन्ने विषयमा एसबीएस नेपालीले टोनु घोथानेसँग गरेको कुराकानीको पहिलो भाग सुन्नुहोस्। घोथाने एनआरएनए अस्ट्रेलियाका पूर्वाध्यक्ष हुनुका साथै सङ्घको सन् २०२३ को चुनावमा मुख्य निर्वाचन आयुक्त रहेका थिए। साथै उनी एक कानूनी व्यवसायी पनि हुन्।