Sbs Nepali -
पन्ध्र दिनमा चार पटक सगरमाथा चढेर किर्तिमान बनाएका नेपालका टासी ग्यालजेन शेर्पा
- Autor: Vários
- Narrador: Vários
- Editora: Podcast
- Duração: 0:10:27
- Mais informações
Informações:
Sinopse
नेपालका २९ वर्षीय टासी ग्यालजेन शेर्पाले मे महिनामा पन्ध्र दिन भित्र चार पटक सगरमाथा आरोहण गरेर इतिहास रचेका छन्। यो सँगै उनले सर्वोच्च शिखरको आरोहण गरेको सङ्ख्या नौ पटक पुगेको छ। यो विश्व कीर्तिमानी अनुभवबारे शेर्पासँग नेपाल संवाददाता प्रयास दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।