Sbs Nepali -
इन्द्रा बनको अस्ट्रेलियन कथा (भाग २): ‘फर्स्ट इम्प्रेसन्स’
- Autor: Vários
- Narrador: Vários
- Editora: Podcast
- Duração: 0:08:42
- Mais informações
Informações:
Sinopse
सन् १९७५ मा अस्ट्रेलिया आएकी इन्द्रा वन, मेडल अफ द अर्डर अफ अस्ट्रेलिया वा ओएएम पाउने पहिलो नेपाली हुन्। ५० वर्षभन्दा बढीको आफ्नो अस्ट्रेलिया बसाइको क्रममा उनले नेपाली समुदायको अभिभावक बनेर यसलाई डोर्याउने काम गरेकी छिन्। यो १० भागको विशेष शृङ्खलामा हामी उनको अस्ट्रेलियन अनुभवहरू बारे जान्नेछौँ। यस दोस्रो भागमा चाहिँ पहिलो चोटि अस्ट्रेलिया आउँदा खानपिनदेखि र रहनसहनसम्मका पहिलो अनुभवहरूबारे इन्द्रा वनले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।