Sbs Nepali -

The Indian Film Festival of Melbourne (IFFM) returns for its 15th year - मेलबर्नको भारतीय चलचित्र महोत्सवको १५ औँ संस्करण सुरु

Informações:

Sinopse

The 15th edition of the Indian Film Festival Festival of Melbourne (IFFM) takes place from Thursday, 15 August to Sunday, 25 August. This year, the festival features over 65 movies in 26 different languages, including Nepali. An event held in the capital city of Canberra welcomed Prime Minister Anthony Albanese alongside prominent figures from Indian cinema, including Producer/Director Karan Johar and Actor Rani Mukerji. Listen to this report from SBS Nepali. - इन्डियन फिल्म फेस्टिभल अफ मेलबर्न (आईएफएफएम)को १५ औँ संस्करण सुरु हुँदैछ। बिहीवार, १५ अगस्टदेखि आइतवार, २५ अगस्टसम्म चल्ने दक्षिण एसियाली चलचित्रहरूको यो महोत्सवमा यसपालि नेपाली सहित २६ विभिन्न भाषामा ६५ भन्दा बढी चलचित्रहरू समावेश भएका छन्। यसै उपलक्ष्यमा आज, १३ अगस्टमा अस्ट्रेलियाको राजधानी क्यान्बरास्थित पार्लियामेन्ट हाउसमा एक विशेष कार्यक्रम आयोजना गरिएको थियो। प्रधानमन्त्री एन्थोनी आल्बनिजी लगायत निर्माता/निर्देशक करण जोहर र अभिनेत्री रानी मुकर्जी जस्ता भारतीय सिनेमा जगतका चर्चित हस्तीहरू उक्त कार्यक्रममा सहभागी भएका थिए। एक रिपोर्ट।