Sbs Nepali -
Student visa fee increases amidst tax cuts and vape bans: Changes from 1 July in Australia - विद्यार्थी भिसाको शुल्क वृद्धिदेखि ऊर्जा बिलमा राहत: एक जुलाईदेखि अस्ट्रेलियामा लागु भएका परिवर्तनहरू
- Autor: Vários
- Narrador: Vários
- Editora: Podcast
- Duração: 0:08:03
- Mais informações
Informações:
Sinopse
As the first of July marks the start of the new financial year, a range of new measures have come into effect. These changes will impact diverse issues such as energy bills, live music venues, student visas, migration - where you can buy a vape. - एक जुलाईदेखि अस्ट्रेलियामा नयाँ आर्थिक वर्ष सन् २०२४-२५ सुरु भएको छ। यससँगै सरकारले विभिन्न नीति तथा नियमहरूमा गरेका परिवर्तनहरू पनि लागु भएका छन्। न्यूनतम तलबमा भएको वृद्धि, कर छुट र ऊर्जाको बिलमा पाइने राहतदेखि भिसा तथा आप्रवासन सम्बन्धी नियमहरूमा गरिएका हेरफेर लगायत अन्य विषयहरूमा भएका परिवर्तनबाट तपाईँ कसरी प्रभावित हुनु हुन्छ?