Sbs Nepali -

'Australia is one of my favorite places; it is a zone of peace!' - 'अस्ट्रेलियामा बिहानै मासु, दिउँसै मासु, बेलुकै मासु!'

Informações:

Sinopse

Nepali artists Kiran KC and Narendra Kansakar completed the Maha Jatra Australia/New Zealand 2024 tour in June. Best known for their comedy, the duo spoke to SBS Nepali during their visit. - अस्ट्रेलियामा बसोबास गर्ने नेपाली भाषीहरूमा नेपाली चलचित्र प्रतिको माया नघटेको हास्य कलाकार किरण केसी र नरेन्द्र कंसकारको भनाइ छ। केसी र कंसकार हालै जुन महिनामा सम्पन्न भएको मह जात्रा २०२४ का लागि अस्ट्रेलिया आएका थिए। उक्त भ्रमणका क्रममा कलाकार द्वयले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।