Cin News
स्वास्थ्यको पहुँचबाट टाढा रहेको तेमालको ठूलो पर्सेल गाउँ
- Autor: Vários
- Narrador: Vários
- Editora: Podcast
- Duração: 0:03:23
- Mais informações
Informações:
Sinopse
युवा तथा वयस्क अवस्थाका यहाँका नागरिक कोही विदेश गएका छन् भने कोही सहर छिरेका छन् । छोराछोरीलाई सुनाउँदा पीर मान्ने चिन्ताले ठूलो पर्सेलका वृद्धवृद्धाहरू भेटहुँदा मात्रै एकअर्काका समस्या सुन्नेसुनाउने गरेका छन् ।