Cin News
सामूदायिक रेडियोको आफ्नै नीति नहुँदा अप्ठ्यारो
- Autor: Vários
- Narrador: Vários
- Editora: Podcast
- Duração: 0:03:56
- Mais informações
Informações:
Sinopse
नेपाल दक्षिण एशियामा सामुदायिक रेडियो सञ्चालन गर्ने पहिलो देश हो । देशभरि अहिले ३ सय ५० भन्दा बढी सामुदायिक रेडियो छन् । समाजका दुःखसुखदेखि मुलुकको नीतिनिर्माणमा आवाज उठाउने सामूदायिक रेडियो आफ्नै छुट्टै नीति नहुँदा भने अप्ठ्यारोमा छन् ।