Cin News

गरिबी अन्त्य अभियानमा चुनौतीका चाङ

Informações:

Sinopse

अब बाँकी ५१ जिल्लामा रहेका गरिबको सूची तयार पार्ने क्रममा सरकार छ । गरिब पहिचानको दोस्रो चरणका काम भइरहेको भए पनि बाँकी रहेका जिल्लाहरूमा गरिब पहिचानको कार्यक्रम सुरुवात नै भएको छैन ।