Sbs Nepali -

'We lack honest mentorship and guidance': What is the key issue faced by Nepali youth in Australia? - 'मेन्टरशिप र गाइडेन्स पुगेन': के हो त अस्ट्रेलियाका नेपाली युवाहरूको मुख्य समस्या?

Informações:

Sinopse

The Non-Resident Nepali Association (NRNA) Australia organised the NRNA Youth Conclave in Adelaide on Saturday, 21 September. The event held in collaboraton with NRNA Australia's 's Youth Forum and Student Advisory Council was aimed towards 'bridging generations'. Program coordinator and Student Advisory Council head Mohit Sirohi spoke to SBS Nepali about the main challenges faced by Nepali youth in Australia and potential solutions. - गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अस्ट्रेलियाले युवा जनसङ्ख्यालाई लक्षित गर्दै पहिलो ‘एनआरएनए युथ कन्क्लेभ' सम्पन्न गरेको छ। एनआरएनए अस्ट्रेलियाले सङ्घको युवा फोरम र विद्यार्थी सल्लाहकार परिषद्सँगको सहकार्यमा एडिलेडमा २१ सेप्टेम्बरमा गरेको उक्त कार्यक्रमको नारा ‘ब्रिजिङ जेनेरेसन्स’ रहेको कार्यक्रम संयोजक मोहित सिरोहीले बताएका छन्। अस्ट्रेलियाको युवा नेपाली जनसङ्ख्याका प्रमुख चुनौती र तिनका समाधानका बारेमा विद्यार्थी सल्लाहकार परिषद्का प्रमुख पनि रहेका सिरोहीले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।