Sbs Nepali -

'If the intention is right, no obstacle will come your way': Rajendra Prasad Lingden - 'नियत नै मुख्य कुरा हो, नियत ठिक भयो भने अरू सानोतिनो कुराले अवरोध गर्दैन'

Informações:

Sinopse

Nepali politician Rajendra Prasad Lingden completed his Australia tour in August this year. In 2023, the chairman of the Rastriya Prajatantra Party (RPP) had resigned from his position as Deputy Prime Minister and Minister for Energy, Water Resources, and Irrigation less than 40 days after assuming the responsibilities. During his visit to Australia, SBS Nepali caught up with Lingden to talk about his interactions with the Nepali community, the policies and practices he observed down under and his political journey. - नेपालको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले गत अगस्टमा अस्ट्रेलिया भ्रमण गरेका थिए। लिङ्देनले आफ्नो अस्ट्रेलिया भ्रमणका क्रममा नेपाली समुदायसँगको अन्तरक्रियात्मक अनुभव र अस्ट्रेलियन नीति तथा कार्यशैलीदेखि सन् २०२३ मा उपप्रधानमन्त्री र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको जिम्मेवारी सम्हालेको ४० दिनभित्र नै पदबाट राजीनामा दिनुको कारणसम्म एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।