Sbs Nepali -

'Do we have to die like street dogs?': Why Nepal celebrates Pride Festival on Gai Jatra - 'हामी त सडकको कुकुरहरू मरे झैँ मर्छौँ कि?': नेपालमा किन मनाइन्छ गाई जात्रामा प्राइड फेस्टिभल

Informações:

Sinopse

On Tuesday, 20 August, Nepal is celebrating Gai Jatra. Known as 'Sa Paru' in the Newari language, this festival is observed in the memory of loved ones. Since the 2010s, Gai Jatra has taken on a new dimension with the country's LGBTIQ+ community celebrating it as a Pride Festival. Blue Diamond Society founder Sunil Babu Pant spoke to SBS Nepali about the parade's history and significance. - मङ्गलवार, २० अगस्टमा नेपालमा गाई जात्रा मनाइँदै छ - बितेका नजिकका आफन्तको सम्झनामा मनाइने चाड। नेपाल भाषा अर्थात् नेवारी भाषामा 'सा पारु' भनिने यो चाडमा सन् २०१० को दशक यता एक नयाँ आयाम आएको छ। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले गाई जात्रालाई प्राइड फेस्टिभलको रूपमा मनाउने गरेका छन्। नेपालमा फेस्टिभलको सुरुवात र यसको अर्थबारे एलजीबीटीआईक्यु प्लस' समुदायको अधिकारका लागि लडिरहेका अभियन्ता तथा ब्लु डाइमन्ड सोसाइटीका संस्थापक सुनिलबाबु पन्तसँग एसबीएस नेपालीका लागि प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।