Informações:
Sinopse
Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Episódios
-
मानिसको हेराइमा देखिने भद्रगोल परमेश्वरको हेराइमा ब्यवस्थापन हुदछ ।
09/01/2023 Duração: 20minमानिसको आफ्नो जन्म देखि नै पापले गर्दा जिवन भद्रगोल भएको छ फेरि ब्यवसथापन गर्न प्रभु हामी नजिक आउन छाहानु हुन्छ ।
-
नयाँ भजन गित ( कहिल्यै नसकिने प्रेम मलाई गर्नुभो
09/01/2023 Duração: 04minLyrice,Compose,Singer; Dil kumar Nagarkoti Musice Arrange, mixing/ mastering : Moses Thapa
-
-
परमप्रभले मानिस जातिलाई दिनु भएको पहिचान ।
04/01/2023 Duração: 24minस्रतिकर्ता परमेश्वरले मानव जातिलाई आफ्नै स्वरुपमा बनाउनु भयो ताकि यस जगतमा जस-जसले उहाँ माथि विस्वास गरेका छन उनीहरुद्धारा परमेश्वरत्व देखा परोस भनेर उहाँमा सबै जाति एउटै समान हुन्छन ।
-
-
ख्रीष्टको रगत र झुटाशिक्षाहरु।
19/12/2022 Duração: 33minयेशु ख्रिष्ट को रगत ले बचाउनसक्छ? सामाजिक सञ्जाल वा युटुब मा सुनिने प्रवचान झुटो हुन।
-
गुप्त पाप देखि टाढा भाग।
28/11/2022 Duração: 33minतपाईको गुप्तमा गारिएको पापले कसरि अरुलाई प्रभाव पार्छ? के मेरो गुप्तमा गरिएको पापले अरुलाई असर पार्न समभाव छ?
-
अाराधनाको हत्यार बोक्ने दल।
16/11/2022 Duração: 28minअाज हरेक विश्वसी जनले मण्डली भित्र प्रशंसा को हतियार बोक्ने चाहाना राख्नु पर्छ,जसको कारण हाम्रा शत्रुहरुलाई असफल बनाईदिन्छ।
-
-
अात्मिक बरदान र प्रतिभाको भिन्नताहरु-भाग:१
09/11/2022 Duração: 23minबर्तमान समयमा तपाई आफ्नो प्रतिभालाई कसरी मण्डलीको लागी प्रयोग गर्दै हुनु हुन्छ ?
-
आत्महत्या के हो ?
02/11/2022 Duração: 26minमानिसहरु अात्महत्य किन गर्छन? के एउटा ईसाईले अात्महत्य गर्न मिल्छ? बाईबाल ले यसबारे क सिकाउछ?
-
उहाँको स्वरुपमा परिवर्तन हुनु भाग:३
19/10/2022 Duração: 17minबिषय: उहाँको स्वरुपमा परिवर्तन हुनु भाग-३
-
उहाँको स्वरुपमा परिवर्तन हुनु-भाग:२
14/10/2022 Duração: 18minके तपाईको विशवसी जिवनमा परिवर्तन देख्नुभएको छ? परमेश्वरले साच्चै हामीलाई उहाँको रुपमा परिवर्तन गर्न चाहानु हुन्छ। प्रश्न यो होकि कुन व्यक्तिले त्यही परिवर्तन ल्याउनुहुन्छ।
-
आफ्नो बोलावतलाई थाहा नगर्दा के हुन्छ ?
12/10/2022 Duração: 26minविषय: आफ्नो बोलावतलाई थाहा नगर्दा के हुन्छ ? के आज तपाई आफ्नो बोलावत अनुसार सेवाकाई गर्दै हुनु हुन्छ वा कसैको दवावमा परमेश्वर चाहानु हुन्छ कि हरेकले आफ्नो बोलावत थाहा गरेको ।
-
रोमी:१२:१-२
10/10/2022 Duração: 19minख्रिष्टीयान हुनु भनेको येशु ख्रिष्ट जस्तै जिवन जिउनु हो।तर कहिले काहि कसरि येशु ख्रिष्ट जस्तै हुनेमा हामी अन्योल हुन सक्छौ।यहि पाठ्यक्रममा हामी येशु ख्रिष्टको रुपमा परिवर्तन हुनुको विषयमा सिक्दैछौ।
-
बालकको ह्रदयलाई डोरयउनुहोस। भाग:४
30/09/2022 Duração: 23minजसरी येशु ख्रिष्टले हामीलाई उहाँको बारेमा बुजाउनको लागि मानव हुनुभो त्यसरीनै हाम्रो बच्चाहरुलाई समज दिनको लागी हामीले प्रयास गर्नुपर्छ।
-
पाचँ किसिमका मूर्तिहरुबाट कसरी हामी जोगिन सक्छौ ?
29/09/2022 Duração: 35minबिषय : पाचँ किसिमका मुर्तिहरुबाट कसरि हामी जोगिन सक्छौ ? आजको समयमा यो मुर्तिहरुबाट बिस्वासीहरु कसरी बच्ने ?
-
बालकको ह्रदयलाई डोर्याउनुहोस भाग -४
23/09/2022 Duração: 17minबिषुय : बालकको ह्रदयलाई डोर्याउनुहोस भाग-४
-
एउटा नयाँ आज्ञा प्रेम
21/09/2022 Duração: 31minबिषय: एउटा नयाँ आज्ञा प्रेम मानिसको जीवनमा सबै भन्दा ठुलो शत्ति नै ईश्वरीय प्रेम हो यदि आज तपाई सङग ईश्वरीय प्रेम छ भने संसार माथि बिजय प्राप्त गर्ने ब्यत्ति बन्नु भएको छ ।